रसुवा भन्सारका अधिकृत शर्मा बाढीपछि सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०७:०८ PM
हुम्ला समाचारदाताहुम्ला, भदौ ११ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका क्रममा हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–२ निवासी नकुल शर्मा सम्पर्कविहीन हुनुभएको छ । रसुवा भन्सार कार्...