भोटेकोशी बाढीमा गोरखाका ५८ जना सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०७:२३ PM
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा पुगेका गोरखाका ५८ जना नागरिक सम्पर्कविहीन हुनुभएको छ । रोजगारी त...