रसुवा बाढी : मकवानपुरका ६९ जना सम्पर्कविहीन, राहत वितरण एकद्वार प्रणालीबाट

  • बिहीबार ११ भौ २०८३ ०७:३९ PM
राममणि दाहालमकवानपुर, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मकवानपुरका ६९ जना सम्पर्कविहीन भएका छन् । गोसाईकुण्डको तीर्थयात्रामा गएका, रसुवा जिल्लामा विभिन्न पेशा र व...