विपदमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि
बिहीबार ११ भौ २०८३ ०७:४२ PM
काठमाडौँ, भदौ ११ गते । सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनि...