मुख्यसचिव र सचिवहरूसँग प्रधानमन्त्री बालेनको आपतकालीन बैठकमा कडा निर्देशन

  • बिहीबार ११ भौ २०८३ ०१:१६ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् । ​बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् । ​बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग