बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको अपिल

  • बिहीबार ११ भौ २०८३ ०२:०८ PM
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गरेका छन् । कम्बोडियाको फ्नोम पेनमा जारी दोस्रो अन्तर(व्यवस्थापकीय सभामुखरअध्यक्ष सम्मेलन (आइएससी(२) लाई सम्बोधन गर्दै उनले यही भदौ १० गते नेपालमा आएको अकल्पनीय विनाशकारी