पोखरा विश्वविद्यालयको परीक्षा स्थगित

  • बिहीबार ११ भौ २०८३ ०२:१५ PM
काठमाडौं । गण्डकी प्रदेशमा रहेको पोखरा विश्वविद्यालयले सञ्चालन गरिरहेको वार्षिक परीक्षा स्थगित गरिएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले लिइरहेको स्नातकतर्फको वार्षिक परीक्षा स्थगित गरिएको जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेयले पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन भइरहेको स्नातकतर्फको ‘स्प्रिङ २०२६’