बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
बिहीबार ११ भौ २०८३ ०१:१७ PM
काठमाडौं/ नेपालमा बीवाईडीका आधिकारिक वितरक साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री दैवी