भोटेकोशी बाढीले ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त
बिहीबार ११ भौ २०८३ ०१:२२ PM
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक