बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोलि
बिहीबार ११ भौ २०८३ ०१:२२ PM
काठमाडौँ / बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोलि बाढी प्रभावित क्षेत्रमा पुगेको छ । बाढी