१३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ६९ पटक उडाइयो हेलिकप्टर
बिहीबार ११ भौ २०८३ ०१:२४ PM
काठमाडौँ / रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि