आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कमा छैनन् : भारत
बिहीबार ११ भौ २०८३ ०१:३४ PM
काठमाडौँ / बुधबार बिहान नेपालको रसुवा, नुवाकोट र धादिङलगायतका इोत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालय (एमईए)ले जनाएको