स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

  • बिहीबार ११ भौ २०८३ ०१:१९ PM
भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई लिएर अवलोकनकर्ताहरु आकर्षित भएका छन् । आधुनिक फिचर र लक्जरी मोडल सस्तो मूल्यमा लन्च भएको भन्दै अवलोकनकर्ताहरुले यस ईभीबारे ‘इन्क्वायरी’ बढाएका छन् । बुटवलबाट अटो शो हेर्न काठमाडौँ आएका एक अवलोकनकर्ताले ५० लाख भन्दा कम मूल्यमा नै यो ईभी लन्च भएको सुनेर आफू अचम्मित भएको बताए The post स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै appeared first on Businesspana.