स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहिबार बसेको इप्पान कार्यसमिति बैठकले बाढी प्रभावितहरुको राहत र उद्दारका लागि इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ The post इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने appeared first on Businesspana.