बुधबार बिहान नेपालको रसुवा, नुवाकोट र धादिङलगायतका इोत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालय (एमईए)ले जनाएको छ । यसैबीच, मानसरोवर यात्रा गरिरहेका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन्। एमईएका प्रवक्ता रणधीर जयसवालले बिहीबार सद्गुरुको ईशा फाउन्डेसनको ठूलो समूह पनि हिमाली राष्ट्र नेपालमा अझै सम्पर्कविहीन रहेको