काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्रिय रूपमा जुट्न उद्योगी–व्यवसायी तथा निजी क्षेत्रलाई अपिल गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भदौ १० गते तिब्बत