रसुवाको बाढीपछि उदयपुरका ११ जना सम्पर्कविहीन, कुशल कार्की परिवारको सम्पर्कमा

  • बिहीबार ११ भौ २०८३ १२:२७ PM
उदयपुर : रसुवामा आएको भीषण बाढीपछि उदयपुर घर भएका ११ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यसअघि सम्पर्कविहीन भनिएका त्रियुगा नगरपालिका–९ का कुशल कार्की भने परिवारको सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरमा आफन्तले दिएको निवेदन अनुसार