बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा झिक्ने दुई जना पक्राउ
बिहीबार ११ भौ २०८३ १२:४९ PM
भरतपुर : भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा झिक्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। शवको कानबाट सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको