भोटेकोशी बाढी : १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, प्रधानमन्त्री शाहद्वारा उद्धार र राहत तीव्र पार्न निर्देशन
बिहीबार ११ भौ २०८३ १२:५७ PM
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ भने प्रधानमन्त्री बालेन्द्र शाहले उद्धार,