‘घैला’ शुद्ध तोरीको तेलद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख १ हजार सहयोग
विराटनगर : भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ‘घैला’ शुद्ध तोरीको तेल उत्पादक चन्द्र शिव राइस एण्ड आयल मिल्स प्रा.लि. ले प्रधानमन्त्री राहत कोषमा २ लाख १ हजार रुपैयाँ