भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

  • बिहीबार ११ भौ २०८३ १२:२५ PM
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भएका नागरिकको जीवनरक्षाका लागि ठमेलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट घाइते तथा बिरामी भएकाको उपचारमा सहयोग पुर्‍याउन ठमेलको नरसिंह चोकमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो । परिषद्का अध्यक्ष राजुमान