बाढी प्रभावितको उपचार र व्यवस्थापनमा काठमाडौं महानगरको सक्रियता

  • बिहीबार ११ भौ २०८३ १२:२६ PM
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई अस्पताल भर्ना भएका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । कार्यवाहक प्रमुख डंगोलले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते तथा उनीहरूका आफन्तसँग भेटघाट गरेकी हुन् । निरीक्षणका क्रममा उहाँले शिक्षण अस्पतालको ‘येल्लो जोन’ र आईसीयूमा