भोटेकोशी बाढीः आवश्यक समन्वय र सहयोगका लागि आयोगको आग्रह

  • बिहीबार ११ भौ २०८३ १२:२८ PM
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रसुवाको भोटेकोशीमा गएको बाढीको विपद्को अवस्थामा सहयोग, समन्वय र मानवीय सेवा प्रदान गर्न आयोग सबैमा आग्रह गरेको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सबैलाई उद्धारका लागि आग्रह गरेको गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विपद्पश्चात् प्रभावितहरूको सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइलगायतका विषयहरू