कोशीका ८९ जना सम्पर्कविहीन, पाँच जना सम्पर्कमा

  • बिहीबार ११ भौ २०८३ ०६:०५ PM
विराटनगर समाचारदाताविराटनगर, भदौ ११ गते । रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्यस क्षेत्रमा कार्यरत र भ्रमणमा गएका ८९ जना नागरिक सम्पर्कमा नरहेको पाइए...