भोटेकोशी बाढीः गोरखाबाट ५५ जना सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०६:११ PM
गोरखा, भदौ ११ गते । भोटेकोशी बाढीमा परी गोरखाका जिल्लाका ५५ व्यक्ति सम्पर्कविहीन भएका छन् । पालुङटार नगरपालिकाका ३१, सहिदलखनका सात, धार्चेका चार, भीमसेन थापाका तीन, बारपाक सुलिकोटक...