विदेशी नागरिकको उद्धारका लागि आपतकालीन प्रतिकार्य टोली गठन

  • बिहीबार ११ भौ २०८३ ०६:३९ PM
काठमाडौँ, भदौ ११ गते । रसुवा जिल्लामा आएको भोटेकोशीको आकस्मिक बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्...