अमेरिकी नाकाबन्दीले इरानमा लाग्यो पेट्रोल पम्पबाहिर लामो लाइन
बिहीबार ११ भौ २०८३ १२:३९ PM
अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन् । इन्धन आपूर्ति प्रभावित भएपछि पछिल्ला दिनमा इरानका पेट्रोल पम्पबाहिर