बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २ करोड २५ लाख सहयोग
बिहीबार ११ भौ २०८३ १२:५९ PM
सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २,२५,००,००० (अक्षेरेपी रु.दुई करोड पच्चीस लाख मात्र) सहयोग गर्ने भएको छ । भोटेकोशी नदीमा आएको बाढी र पहिरोले