आइएमई लाइफ इन्स्योरेन्सले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग
काठमाडौँ/ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको