नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिंखरबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–साउदी आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, लगानी, पर्यटन तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । यस्तै नेपाल–साउदी व्यापार तथा लगानी सहकार्यलाई थप विस्तार गर्ने, निजी क्षेत्रबीच सम्बन्ध The post महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल appeared first on Businesspana.