बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपम क्षतिग्रस्त भएको छ । रसुवाको वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा बिग्रिएको छ । यसैगरी, गल्छीदेखि त्रिशूलीसम्मको १० किलोमिटर सडक पनि अवरुद्द भएको छ । पृथ्वीराजमार्गमा पनि करिब करिब १३ किलोमिटर सडकखण्डमा लेदो जमेको छ । बाढीले ४१ वटा पुलमा पूर्ण रूपमा क्षति The post बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त appeared first on Businesspana.