रसुवा बाढी अपडेट : ३५९ जनाको शव भेटियो

  • बिहीबार ११ भौ २०८३ १२:४२ PM
रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। फेला