रसुवा बाढीमा बगाएको मृतकको शवबाट कानबाट सुन तान्ने दुई जना पक्राउ

  • बिहीबार ११ भौ २०८३ १२:५७ PM
बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका-५ घर भई भरतपुर-२ पोखरा बसपार्क सुपारी टोल बस्ने ३८ वर्षीय उमेश