काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि ६४४ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । बिहीबार दिउँसो १ बजेदेखि ५ः४५ (नेपाली समय) सम्मको विवरणअनुसार बेपत्ता हुनेमा नेपालीसहित विभिन्न देशका नागरिक रहेका छन् । सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै भारतका १७८ जना नागरिक बेपत्ता भएका छन् भने नेपालका १२७ जना बेपत्ता रहेको उल्लेख छ । त्यस्तै अमेरिकाका ६५,… Continue reading भोटेकोशी बाढीमा विदेशी नागरिकसहित ६४४ जना बेपत्ता