प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विपद् कोषमा ५१ लाख सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ १२:३२ PM
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सर्कुलरमार्फत उक्त सहयोग गर्ने निर्णय गरेको हो। यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा… Continue reading प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विपद् कोषमा ५१ लाख सहयोग गर्ने