बाढी प्रभावित ग्राहकलाई डिसहोमको १५ दिन निःशुल्क इन्टरनेट दिने

  • बिहीबार ११ भौ २०८३ १२:३७ PM
काठमाडौं । डिसहोमले बाढी तथा पहिरो प्रभावित क्षेत्रका आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। कम्पनीका अनुसार त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रमा यो सुविधा लागू हुनेछ। विपद्का बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा सहजता पुगोस् भन्ने उद्देश्यले सेवा निःशुल्क गरिएको डिसहोमले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको… Continue reading बाढी प्रभावित ग्राहकलाई डिसहोमको १५ दिन निःशुल्क इन्टरनेट दिने