मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो ?

  • बिहीबार ११ भौ २०८३ १२:३८ PM
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना, आशा र आफ्ना मान्छे पनि बगाएर लग्यो । आँखैअगाडि आएको यो विपत्तिले फेरि एकपटक हामीलाई स्तब्ध बनाएको छ । सम्भवतः २०७२ सालको महाभूकम्पपछि यति ठूलो जनधनको क्षतिको पीडा नेपाली समाजले फेरि… Continue reading मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो ?