म्याक्सस नेपालद्वारा विपद् राहत र पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

  • बिहीबार ११ भौ २०८३ १२:४५ PM
काठमाडौं। म्याक्सस नेपालले विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले चीनको एसएआईसी म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेडसँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गर्ने निर्णय गरेको हो। घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण… Continue reading म्याक्सस नेपालद्वारा विपद् राहत र पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा