काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द रहेको सरकारले जनाएको छ। पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएकाले लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने कार्यलाई… Continue reading भोटेकोशी बाढीले रसुवामा ४० किलोमिटर सडकमा पूर्ण क्षति, ४१ वटा पुल बगायो : मन्त्रालय