पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

  • बिहीबार ११ भौ २०८३ ११:१७ AM
काठमाडौं : नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल (बाँध) बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन (ओभरफ्लो हुन) थालिसकेको छ। आगामी तीन दिनभित्र तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ, जसका कारण फुट्ने (विस्फोट हुने) उच्च जोखिम रहेको चिनियाँ केन्द्रीय टेलिभिजनले बिहीबार रिपोर्ट गरेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ । मन्त्रालयले उक्त तालको स्थितिमाथि सूक्ष्म निगरानी राखिरहेको छ। साथै, ताल फुटेको खण्डमा उत्पन्न हुन ... The post पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी appeared first on Kalika Khabar.