भुक्तानी सेवाप्रदायकबाट दैवी प्रकोप उद्धार र राहत कोषको कारोबारमा सीमा नलाग्ने

  • बिहीबार ११ भौ २०८३ ११:३० AM
नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हुने कारोबारमा अधिकतम कारोबार सीमा लागू नहुने व्यवस्था गर्न भुक्तानीसम्बन्धी काम गर्ने अनुमतिप्राप्त संस्थालाई निर्देशन दिएको छ। राष्ट्र The post भुक्तानी सेवाप्रदायकबाट दैवी प्रकोप उद्धार र राहत कोषको कारोबारमा सीमा नलाग्ने appeared first on Technology Khabar.