भोटेकोशीमा फेरि बाढीको खतरा,नदी किनारबाट सुरक्षित स्थानमा जान आग्रह

  • बिहीबार ११ भौ २०८३ ११:२२ AM
काठमाडौं : भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावना देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण गर्दा भदौ १०