‘आफ्नै स्याटेलाइट भएको भए रसुवामा धेरैको ज्यान जोगिन सक्थ्यो’ : भूगर्भशास्त्री आचार्य

  • बिहीबार ११ भौ २०८३ ११:५६ AM
काठमाडौँ : रसुवाको लेन्दे खोला र भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि विपद्को कारण र आगामी दिनको जोखिमबारे बहस सुरु भएको छ। यसै सन्दर्भमा भूगर्भशास्त्री एवम अध्येता न्यूटन आचार्यले रसुवाको