भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै

  • बिहीबार ११ भौ २०८३ ११:४८ AM
भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ। बाढीले क्षति पुर्याएका विभिन्न जिल्लाका टावर मर्मतपछि पुनः सञ्चालन गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। रसुवाको न्यौपानेचौर र राम्चेको रिपेयर साइटमा The post भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै appeared first on Technology Khabar.