रसुवाको बाढीमा बर्दियाका ९० जना सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०५:१७ PM
यज्ञप्रसाद सापकोटा गुलरिया (बर्दिया), भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बर्दियाका ९० जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।जिल्ला प्रशासन कार्यालय बर्दिया र सम्बन्...