राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्दार कोषलाई एक महिनाको पारिश्रमिक प्रदान

  • बिहीबार ११ भौ २०८३ ०५:२५ PM
काठमाडौँ, भदौ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्पीडित नागरिकको उद्दार, खोज र राहत कार्यमा सहयोगार्थ आफ्नो एक महिना बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषम...