भोटेकोशी बाढीः नेपाली सेनाका एकसहित खोटाङका आठ जना सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०५:४९ PM
खोटाङ, भदौ ११ गते । भोटेकोशीमा आएको भीषण बाढीपछि एक जना नेपाली सनोका लेसनायकसहित खोटाङका आठ जना सम्पर्कविहीन भएका छन् । रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका...