आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिम्मेवारी तोकियो

  • बिहीबार ११ भौ २०८३ ११:२५ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढी र विपद्पश्चात् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषयगत फोकल पर्सन तोकेको छ । विपद्का समयमा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन मन्त्रालयका अनुसार स्वास्थ्य आपत्कालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र प्रमुख डा हेमन्तचन्द्र ओझालाई जिम्मेवारी दिइएको छ । आपत्कालीन स्वास्थ्य