खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले गर्‍यो आपत्कालीन प्रतिकार्य टोली गठन

  • बिहीबार ११ भौ २०८३ ११:३४ AM
काठमाडौं । रसुवा जिल्लामा गएको भोटेकोशीको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली (इआरटी) गठन गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै तत्काल प्रभावबाट गठन गरिएको इआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग