‘जलवायु जोखिम न्युनीकरणमा नेपाल, भारत र चीनबिच त्रिदेशीय सहकार्य हुनुपर्छ’

  • बिहीबार ११ भौ २०८३ ११:५३ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रसुवा र नुवाकोटमा आएको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै जलवायु जोखिम न्युनीकरणका निम्ति नेपाल, भारत र चीनबिच तत्काल त्रिदेशीय सहकार्य हुनुपर्ने बताएका छन् । भारतीय सञ्चारमाध्यम एनडीटीभीले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले जलवायु जोखिम न्युनीकरणका लागि त्रिदेशीय सहकार्य हुनुपर्नेमा जोड दिए । रसुवाको भोटेकोसी र नुवाकोटको